Friday, June 19, 2009

अर्घाखाँचीका (सुचना / अनेकौ भेष-भुषा एवम आफन्तका फोटोहरु) फोटोहरु भाग-१०१

सुचना / अनेकौ भेष-भुषा एवम आफन्तका फोटोहरु ! हाम्रा संसारभर रहेका अर्घाखाँचीबासीहरु एवम अन्य सम्पूर्ण नेपालीहरुले नियमित रुपमा समाचार, आफ्ना लेख-रचना, फोटो-भिडियोहरु, सुझाबहरु पठाएर हामीलाई सहयोग गर्नु नै भएको छ। ठुलो सन्ख्यामा सुझाव सहितका अनेकौ ईमेल-पत्रहरु प्राप्त हुने हुँदा सबै कुराहरु हाम्रो वेबसाईटमा प्रकासित (उप्डेट) गर्न सकेका छैनौ । यस अर्घाखाँची.डट्कम् लाई अझै व्यवस्थित बनाउने सोच बनाएका छौ। अर्घाखाँचीडट्कम् मार्फत तपाईंका सन्देश, आवाजहरुलाई घर-घरमा पुराउन एवम तपाईंका आफन्तका सन्देश - आवाजहरुलाई तपाईं समक्ष पुराउन अर्घाखाँचीमा रहेका रेडियो, एफ.एम , टेलिभिजन एवम फोन संचारहरुसँग सहकार्य गरी जतिसक्दो छिट्टो सन्चालनमा ल्याउने योजना बनाएका छौ। २४सौ घण्टा अर्घाखाँची एवम नेपालभरका, अन्तरराष्ट्रिय समाचार लाईभ उप्डेट गरिने योजनामा रहेको छ। यसको लागि पनि तपाईंहरुको सहयोग रहने छ।

हाम्रो सुचना पछि अब तपाईंका तस्बिर - हामीलाई धेरै समय अगाडि देखि बिभिन्न देशमा रहेका हाम्रा पाठकबर्गबाट अनेकौ भेष-भुषा एवम आफन्तका फोटोहरु प्राप्त भएका थिए ति सबैलाई हामी एकै साथ राखेका छौ साथै तस्बिर पठाउनेहरुमा- १- तारा शर्मा, छत्रगन्ज हाल दिल्ली, भारत , २- मोहन लम्साल, छत्रगन्ज, हाल दिल्ली, भारत ३- सन्तोष अर्याल, दुबइ ४- लक्ष्मण पाण्डे, कतार ५- रामबाबु शर्मा, बल्कोट ६ - रिता थापा, कानपुर, भारत ७- सचिन के.सी अर्घातोस -३ धरमपानी हुनुहुन्छ ।





















कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।