Thursday, June 18, 2009

अर्घाखाँचीका (रोममा फूटबल खेल) फोटोहरु भाग-१००

फूटबल खेल ! गत महिना मे को अन्तिम सातामा इटलीको रोममा बिभिन्न दिनहरुमा भएका फूटबल खेल र त्यहाँ खेल हेर्न अन्य नेपालीहरु सँगै स्टुडीयममा जानु भएका नरपानी- ६ तल्ला जगतका राम बहादुर भाटले लिएका फोटोहरु लिनु भएका फोटोहरु हामीलाई समयमै प्राप्त भएपनि कारण वश उप्डेट गरेका थिएनौ! साथै श्री भाटले आफुलाई चिन्ने सम्पूर्ण साथीहरुलाई lovely_ram45@yahoo.com मा ईमेल गर्न अनुरोध समेत गर्नु भएको छ। र केही तस्बिरहरु-







कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।