पवन भट्टराईको असमाहिक निधन ! खाचीकोट वार्ड नम्बर ५ ,डिहिडाडाका पवन भट्टराईको असमाहिक निधन भएको छ। उनको अरुणखोला, नवलपरासीस्थित माओवादी शिविरमा यही मे ३० तारिकका दिन २९ वर्षो उमेरमा हृदयघातबाट मृत्यु भएको हो। उनको अन्तिम सस्कारका बेला लिएका केही फोटोहरु -
Monday, June 01, 2009
अर्घाखाँचीका (डिहिडाडाका पवन भट्टराईको असमाहिक निधन) फोटोहरु भाग-९९
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
2:18 PM