Sunday, May 10, 2009

अर्घाखाँचीका (सुन्दर अर्घाखाँची, सन्धिखर्क-कपिलवस्तुको पथरकोर्ट ) फोटोहरु भाग-९६

सुन्दर अर्घाखाँची ! अर्घाखाँची जिल्ला भौगोलिक बनावटले हेर्दा अति नै सुन्दर छ । साथै विकासका पुर्वाधारका हिसाबले हेर्दा केही बर्ष यता धेरै नै प्रगति भएको देखिन्छ, जिल्लाका ४२ गाविसहरुमा कच्चि नै भएपनि मोटरबाटो पुगेको छ तर अहिलेसम्म नगरपालिका नभएको जिल्ला हो र सदरमुकाम आसपासका छिमेकी गाविसलाई समेटेर नगरपालिका प्रस्तावित अबस्थामा छ । जिल्लाका पाणिनि तपोभूमि(पणेना), सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा(खिदिम), आलम देवीको मन्दिर(मैदान), सुपा देउराली, छत्र मन्दिर(छत्रगञ्ज), नर्तनाचल पर्वत(नरपानी), अर्घाकोट(अर्घा) प्रमुख पर्यटकिय स्थलहरु हुन, यि क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रको प्रचारप्रसार, संरक्षण र सम्भाव्यता अध्ययन गरी गुरूयोजना निर्माण गर्न प्रवर्द्धन समिति पनि गठन गर्नु पर्ने देखिन्छ। साथै सन्धिखर्क देखि कपिलवस्तुको पथरकोर्ट सम्म लिएका सुमन श्रेष्ठ मार्फतबाट हामीलाई प्राप्त बिभिन्न तस्बिरहरु-














कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।