Sunday, May 17, 2009

अर्घाखाँचीका (अर्घाखाँचीमा कृषकहरुको भबिस्य) फोटोहरु भाग-९७

बिज्ञापन - विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिडबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
अर्घाखाँचीमा कृषकहरुको भबिस्य ! अर्घाखाँची जिल्लाका बिभिन्न गाबिसहरुमा धुले मकै रोपिएको छ। यसपाली समयमै बर्षा हुन नसकेको र सिचाइ सुविधा हुन नसकेका कारण कृषकहरुमा चिन्ता छाएको छ। अर्घाखाँचीका खन, डिभर्ना, खनदह एवम बागी जस्ता थुप्रै गाबिसहरुमा धुले माटो मै मकै रोपिएको छ। यस्तो खालको खडेरीले कृषकहरुको भबिस्य अन्योलमा रहेको छ। साथै धान खेतीको लागि बिउ ब्याड राख्न्न पनि समस्या छ। यसैक्रममा हाम्रा अर्घाखाँची स्थित सहयोगी इश्वर चन्द्र खनाल, खन- ४,द्बारा लिएका केही फोटोहरु-







कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।