Sunday, May 10, 2009

अर्घाखाँचीका (भारतको दिल्ली/गूड्गाउँ/ सस्कृतिक कार्यक्रम) फोटोहरु भाग-९५

ढिलो गरी भारतको गूड्गाउँ शहर स्थित बसोबास गर्ने अर्घाखाँचीबासीहरु एवम अन्य नेपालीहरुले नयाँ बर्ष बिबिध कार्यक्रम गरेर मनाए। नयाँ बर्षको उपलक्ष्यमा एक बिशेष सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो उक्त कार्यक्रममा आफ्नो कला तथा सस्कृतिलाई प्रदर्शन गर्ने कलाकारहरुलाई प्रमाणपत्र बितरण गर्दै, नेपाली जनसंपर्क समिती, उत्तर भारत शाखा, गूड्गाउँ परिवार, प्रमाणपत्र ग्रहण गर्नेहरुमा अर्घाखाँचीबासीहरु पनि हुनुहुथ्यो। उक्त अबसरमा विजय कौशल (विवस) केरुङ -६ जानुन्डाँडा अर्घाखाँची,(हाल)दिल्ली/गूड्गाउँ भारत) ले लिएका केही तस्बिरहरु -











कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।