Friday, May 01, 2009

अर्घाखाँचीका( अर्घाखाँचीमा श्रमिक दिवस/अन्य)फोटोहरु भाग-९३

अर्घाखाँचीमा श्रमिक दिवस ! मे १ अर्थात श्रमिक दिवस । संसारका मजदुर एक होऔ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी अर्घाखाँचीमा पनि १ सय २० औ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो । श्रमिक दिवसका अवसरमा नेकपा मसाल तथा एकिकृत माओवादी निकट ट्रेड युनियनहरुले सन्धिखर्क लगायत जिल्लाका बिभिन्न गाबिसहरुमा र्‍याली, सभा, गोष्ठी र अन्तक्रिर्या लगायतका कार्यक्रमहरु गरेका थिए। साथै हामीलाई प्राप्त भएका केही श्रमिक दिवसका र अन्य बिभिन्न ठाउँहरुमा लिएका फोटोहरु-









कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।