Thursday, April 30, 2009

अर्घाखाँचीका( सन्धिखर्कमा सास्कृतिक कार्यक्रम)फोटोहरु भाग-९२

सन्धिखर्कमा सास्कृतिक कार्यक्रम ! बागीना कला केन्द्र सन्धिखर्क, अर्घाखाँची तथा सहारा शान्ति समुदायिक बिकास क्लबले सन्धिखर्कमा एक विशेष सास्कृतिक कार्यक्रम गरेको थियो। बैशाख ५ गरिएको उक्त सास्कृतिक कार्यक्रममा हेर्न सयौ दर्शकहरुको उपस्थिती रहेको थियो साथै सन्धिखर्क लगायत जिल्लाका बिभिन्न गाबिसहरुबाट समेत कार्यक्रम हेर्न दर्शकहरु आएका थिए। कार्यक्रममा बिभिन्न गीत-न्रत्य, नाटकहरु प्रस्तुत गरिएको थियो। साथै उक्त कार्यक्रमबाट हामीलाई प्राप्त भएका केही फोटोहरु-











कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।