Thursday, April 30, 2009

अर्घाखाँचीका( अर्घाखाँचीमा राष्ट्रपति रन्निङ शिल्ड प्रतियोगिता)फोटोहरु भाग-९१

अर्घाखाँचीमा राष्ट्रपति रन्निङ शिल्ड प्रतियोगिता! सदरमुकाम सन्धिखर्कमा प्रथम गणतान्त्रिक राष्ट्रपति रन्निङ शिल्ड प्रतियोगिता आयोजना गरिएको थियो । जिल्ला खेलकुद बिकास समितिको आयोजनामा वैशाख ८ गतेसम्म भएको उक्त प्रतियोगितामा ४१ विधालयका ३ सय ९६ खेलाडीले भाग लिएका थिए । भलिबल, हाइजम्प, दौड, लमजम्प जस्ता १० प्रकारका खेल प्रतियोगितामा समावेश गरिएको थियो । खेलकुदको उद् घटना राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव जीवनराम श्रेष्ठले गर्नु भएको थियो । सो खेलकुद प्रतियोगिताको अबसरमा अर्घाखाँची डट्कम प्रमुख सम्पादक मेहर सिंह ज्युको समेत उपस्थिती रहेको थियो। साथै आयोजित प्रतियोगिताको अबसरमा लिएका केही तस्बिरहरु-
























कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।