Thursday, April 30, 2009

अर्घाखाँचीका( भारतको गूड्गाउँमा नयाँ बर्ष-२०६६)फोटोहरु भाग-९०

नयाँ बर्ष-२०६६ ! ढीलै भए पनि नयाँ बर्ष-२०६६ धुमधाम सँग मनाइयो ! भारतको गूड्गाउँ शहरको सरोल गाउ स्तिथ नयाँ बर्ष धुम धाम सँग मनाइयो। कार्यक्रमको आयोजना मोहन सिंह क्षेत्रीले गर्नु भएको थियो, कार्यक्रममा दिल्ली, गाजियबाद, फरिदाबाद, गूड्गाउ लगायत अन्य टाढा-टाढा बाट कैयौ नेपालीहरुको उपस्थिती रहेको थियो। जस्मा अर्घाखाँची, गुल्मी जिल्लाका पनि थुप्रै साथीहरु हुनुहुन्थ्यो । कार्यक्रममा बारिस्ठ कलाकारहरुको पनि उपस्थिती रहेको थियो। नाचेर, गाएर, तथा कमेडीहरु सुनाएर दर्शकलाई धेरै भन्दा धेरै मनोरन्जन दिइएको थियो। सोही अबसरमा (नेपाली जन संपर्क समिती) उत्तर भारत क्षेत्र, गूड्गाउ शाखाले पनि भाग लिएको थियो, जस्मा च्याट्ट रुमाल क्यामालुम, अन्तिम पल्ट भेट्न आउ जस्ता धेरै लोकप्रिय गीतहरुमा न्रित्य देखाएर दर्शकलाई अझ बढी हर्सित अबम उमङ्गित तुल्याएको थियो। सो कार्यक्रममा आफ्नो काला संस्कृतिलाई देखाउन भागलिनु भएका केही अर्घाखाँचीका सहभागि मित्रहरुको नामावली......=विजय कौशल "विवस",-बिनोद खनाल, -बिष्णु खनाल,-ईश्वरी पाण्डे, -मोहन पाण्डे हेमन्त जि, -राजन जि, -घन्श्याम कौशल, -भिम बहादुर, -गोपाल गिरी, -रवी थापा, -राजु नेपाल, -लक्ष्मण पाण्डे, -काजल थापा, -पूजा थापा, -इन्दु, - प्रिया थापा, लगायतको उपस्थिती थियो , र विजय कौशल "विवस", केरुङा -६ जबुन्डाँडा, अर्घाखाँची, हाल गूड्गाउ, भारतबाट लिएका केही झलक-तस्विरहरु -














कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु www.arghakhanchitimes.blogspot.com मा गइ हेर्न सक्नु हुनेछ।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने www.unicodenepali.com मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।