Saturday, May 02, 2009

अर्घाखाँचीका( भारतमा बस्दै आएका अर्घाखाँचीबासी )फोटोहरु भाग-९४

१९ औ शताब्दीको शुरु देखि नै नेपालीहरु लाहुरेको रुपमा भारतको पञ्जाव क्षेत्रबाट बैदेशिक रोजगारीको लागि आउन थालेको पाइन्छ । भारतमा बेलायतले राज गर्दा नै गोर्खा सैनिकको रुपमा नेपालीहरु आएर काम गर्न थालेका हुन । सन १८१४ देखि १६ मा ब्रिटिस इष्ट इन्डिया कम्पनी र ब्रिटिस गोर्खा सैनिकको रुपमा भर्ना भएर शुरु भएको नेपालीहरुको बैदेशिक रोजगारी अहिले पनि जारी छ । प्रथम बिश्वयुद्धमा बेलायतको पक्षमा लडदा सयौ नेपालीहरुले ज्यान गुमाएका थिए भने त्यत्तिकै घाइते भएका थिए । त्यसपछि यहाँको आर्थिक अवस्थामा परिबर्तन हुदै रोजगारीका अवसर प्राप्त हुन थालेकोले धेरै नेपालीले भारतमा बस्ने निर्णय गरेको बताइन्छ । जति बेला नेपालमा राणा शासन थियो । सन १९२० देखि १९३० सम्म नेपालका महिला तथा पुरुष भारतमा आएर काम गर्नेको संख्या बढेको थियो । सन १९९० को अन्त्यसम्ममा दुई लाख ५० हजार नेपालीले भारतीय सरकारी सेवामा रोजगार पाएका छन । त्यसमध्ये ५० हजार सैनिक सेवामा थिए । तर अहिले भने के-कति नेपालीहरु कामको लागि एवम पढने र अन्य सिलसिलामा भारतमा रहेका छन त्यसको भने अहिले सम्म खासै नयाँ गणना हुन सकेको छैन। र हजारौं अर्घाखाँचीबासी नेपालीहरु अनेकौ कामको सिलसिलामा भारतका बिभिन्न भागहरुमा बस्दै आएका छन। यसैक्रममा राजेन्द्र कुमार जि.सी ले राजधानी दिल्लीमा लिएका हामीलाई प्राप्त केही फोटोहरु-

कृपया हामीलाई सहयोग गर्न तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरुमा माथि ५०, १०० पटक क्लिक गरिदिनुहोला।











कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।