Thursday, April 09, 2009

अर्घाखाँचीका(२०६५ समारोह,नुवाकोट,दोहा)फोटोहरु भाग-८७

गाउँको सम्झना ! नयाँ बर्ष २०६६ को उपलक्ष्यमा आफ्ना आफन्तहरु एवम सम्पूर्ण अर्घाखाँचीबासीहरुका नाममा हार्दिक मंगलमय शुभकामना एबंम उत्तरोत्तर प्रगतिको कामना सहित अनेकौ शुभ-सन्देश सँगै नुवाकोट- २ लम्ची,(हाल दोहा कतार)का शिव प्रसाद आचार्य एवम नुवाकोट- ४ चिउरामाटी,(हाल दोहा कतार)का मुमा राम गैरेबाट २०६५ का बिभिन्न समारोहहरुमा अर्घाखाँची लगायत दोहामा लिएकाका केही झलक तस्बिरहरु-





कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु www.arghakhanchitimes.blogspot.com मा गइ हेर्न सक्नु हुनेछ।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने www.unicodenepali.com मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।