Wednesday, April 15, 2009

अर्घाखाँचीका(नयाँ बर्ष २०६६, रोम)फोटोहरु भाग-८८

नयाँ बर्ष २०६६ को स्वागत ! नयाँ बर्ष २०६६ सालको उपलक्ष्यमा देश- बिदेशमा रहेका अर्घाखाँचीबासी लगायत सबै नेपालीहरुले नयाँ बर्ष २०६६ लाई बिभिन्न कार्यक्रम गरेर स्वागत गरे। यसैगरी इटलीको रोममा पनि यस्तै नयाँ बर्ष -२०६६ सम्बन्धी एक बिशेष कार्यक्रम गरिएको थियो, जसमा नेपालबाट पप गायक राजु लामाको उपस्थिती रहेको थियो, त्यहाँ रहेका केही अर्घाखाँचीबासीको समेत सहभागिता रहेको थियो, र उक्त कार्यक्रममा नरपानी तल्लो जगता घर भएका राम बहादुर भाटले लिनु भएका र हामीलाई प्राप्त केही फोटोहरु-











कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु www.arghakhanchitimes.blogspot.com मा गइ हेर्न सक्नु हुनेछ।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने www.unicodenepali.com मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।