Friday, March 13, 2009

अर्घाखाँचीका (माओवादी एकिकरण, भारत) फोटोहरु भाग - ८०

पार्टी एकिकरण ! ९९औं अन्तर्राष्ट्रिय नारी दिवस आफ्नो जोखिम पहिचान नाराका साथ र विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ नेपालमा लगायत संसारभर मनाइयो । माओवादी र एकता केन्द्र विच पार्टी एकिकरण भएपछि भारतमा पनि नेपाली जनधिकार सुरक्षा समिति भारत र नेपाली एकता मन्च भारत बिच अन्तर्राष्ट्रिय नारी दिवस दिन परेर सयुक्त रुपमा एकिकरणको घोषणा गरिएको थियो। जुन एकिकरण कार्यक्रममा नेपालबाट आउनु भएका माओवादी नेता लीलामणी पोखरेलको प्रमुख अथिति रहेको थियो। एकिकरण पछि नयाँ नाम अखिल भारत नेपाली एकता मन्च रहेको छ। संगठनको अध्यक्षमा एस्.टि.बि पाठक हुनुभएको छ। भारतको राजधानी नयाँ दिल्लीमा भएको सो कार्यक्रममा अर्घाखाँचीबासी सहित सयौ नेपालीहरुको उपस्थितिती रहेको थियो। ( तलका फोटोहरु दीपक जि.सी धरमपानी -७ ठुलाखर्क, हाल नयाँ दिल्ली, भारत, ले लिनु भएका हो )





















कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। हामीलाई प्राप्त भएका सबै फोटोहरु www.arghakhanchitimes.blogspot.com मा गइ हेर्न सक्नु हुनेछ।
अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने www.unicodenepali.com मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।