Monday, March 16, 2009

अर्घाखाँचीका (बसन्त ऋतु र फागु पुणिमा) फोटोहरु भाग - ८१

अर्घाखाँचीमा बसन्त ऋतु र फागु पुणिमा ! शिशिर ऋतुको समाप्ति र बसन्त ऋतुको आगमन सँगै वर परका रुखका पातहरु पलाउने क्रम जारी छ। खुला मौसम र तल-माथि देखिने हिमश्रृङ्खला डाडाहरु, चराचुरुङ्गीको चिरबिर आवाज सँगै मनमोहक दृश्य देख्न पाईन्छ । बसन्त ऋतु सुरुवात सँगै फागु पुणिमा होली पनि मनाइयो (तल फोटोमा) र उता बसन्त ऋतु आगमन सँगै खाचीकोट-६ का मिसन के.सी ले पनि आफ्नो जन्म दिन मनाए, केही फोटोहरु तल हेर्नुस् ! हाम्रो तर्फबाट उनलाई जन्म दिनको शुभकामना ! तर पनि धर्म र संस्कृतिको संगम, हिमश्रृङ्खला दृश्यावकोलनमा ख्याति कमाउन सक्ने अर्घाखाँचीमा आन्तरिक पर्यटक आएको देखिदैन ।




















कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु www.arghakhanchitimes.blogspot.com मा गइ हेर्न सक्नु हुनेछ।
अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।
कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने www.unicodenepali.com मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।