होली हो होली ! उल्लास र उमंगको प्रतिकको रुपमारंग खेलेर मनाइने होली पर्व नेपाल बाहिर रहेका अर्घाखाँची बासीहरुले धुमधामसाथ मनाए । त्यस्तैगरी तल राखिएका फोटोहरु बसन्त के.सी कुर, लातेमाज, अर्घाखाँची र रमेश के.सी अर्घा वार्ड नम्बर -३, गैरा सक्राती, दुवै जना हाल भारतको दिल्लीमा), रविना थापा मुम्बईबाट प्राप्त भएका हुन। कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ।
Thursday, March 12, 2009
अर्घाखाँचीका (होली पर्व) फोटोहरु भाग - ७९
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
3:30 PM