म्याराथन दौड ! संसारमा विभिन्न खालका दौड हुने गर्छन्। अस्ट्रेलीयामा एउटा यस्तै अचम्मको दौड प्रतियोगीताको आयोजना गरियो। अग्लो र चुच्चो हिल भएको जुत्ता लगाएर महिलाहरुले मात्र दौडन पाइने छोटो दुरीको दौडमा निकै धेरै खेलाडीको सहभागीता रह्यो। सहभागीहरुको संख्या धेरै भएकोले यो कार्यक्रमले बिश्व कीर्तिमान पनि कायम गरेको छ। प्रतियोगीता सिड्नीकेा हारबर पुल नजीकै भएको थियो। यो दौडको प्रथम बिजेताका लागि ५ हजार अस्ट्रेलीयन डलरको पुरस्कार राखिएको थियो। ८० मिटरको दुरी पार गर्दै पुरस्कार जित्न २ सय ६० जना सुन्दर युवतीहरु कस्सीएका थिए। यसैगरी इटलीको रोममा पनि ९००० मिटरको "म्याराथन दौड" प्रतियोगिता भएको थियो र त्यहाँबाट राम बहादुर भाट (नरपानी- ६, अर्घाखाँची lovely_ram45@yahoo.com का)ले लिएका केही दौड प्रतियोगिताका फोटोहरु-
कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशित-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु www.arghakhanchitimes.blogspot.com मा गइ हेर्न सक्नु हुनेछ।
Monday, March 02, 2009
अर्घाखाँचीका (म्याराथन दौड) फोटोहरु भाग - ७८
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
12:04 PM