अर्घा गाबिस वार्ड नम्बर-३ गैरा सक्राती (हाल भारतीय राजधानी नयाँदिल्ली)का रमेश के.सी. ले लिएका थुप्रो फोटोहरु मध्ये फोटो-भिडियो डेस्कबाट छानिएका केही तस्बिरहरु तल राखिएको छ। कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशित-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।
Saturday, February 21, 2009
अर्घाखाँचीका फोटोहरु भाग - ७५
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
8:22 AM