प्रचन्ड प्रशासन अर्थात सिंहदरवारले दाइजो प्रथा अन्त गर्दै विवाह गर्दा दाइजो लिने वा दिने दुबैलाई कानुन अनुसार कार्यबाही गरिने, छोरीलाई पनि छोरासरह सम्पत्तिको व्यवस्था लगायतका प्रतिवद्धताहरु घोषणा गरिसकेको छ। अहिलेसम्म ति घोषित कार्यक्रमहरु भने कार्यान्वयन हुन सकेका छैन। सिंहदरवारको उक्त घोषणा पछि नै खाचीकोट स्थित फुदवाङ बजारका सुदन खत्रीले बुटवल निवासी अनिता पाण्डे सँग विवाह गरे(तल सबै फोटोहरुमा हेर्नुहोला) पुराना सरकारहरु जस्तै के यि नियम-व्यवस्था लगायत अनेकौ माओवादी प्रतिवद्धताहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन सक्लान त ? भन्ने प्रश्नमा नेपाल टेलिभिजनका कर्मचारी रमेश बुढाथोकी भन्छन प्रचन्ड, खत्री+पाण्डेलाई सोधनुस् - पुराना सरकार भन्दा माओवादीको आशा थियो तर माओवादी नै राज्य सन्चालनमा असफल भई सके...जुन जोगी आए पनि कान चिरेको ...!!! कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशित-उप्डेट गरिने छैन।
Saturday, February 21, 2009
अर्घाखाँचीका फोटोहरु भाग - ७६
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
10:34 AM