Sunday, January 25, 2009

अर्घाखाँचीका फोटोहरु भाग - ७३

लगनगाठो ! पुर्व विद्रोही माओवादी नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी सञ्चारमाध्यममार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै बताएका छन कि अब देखि दाइजो प्रथा अन्त गर्दै विवाह गर्दा दाइजो लिने वा दिने दुबैलाई कानुन अनुसार कार्यबाही गरिने घोषण्रा गरेका छन। उनको मतलव छोरीलाई पनि छोरासरह सम्पत्तिको व्यवस्था गरिनु पर्ने छ। जेहोस् त्यसको कार्यान्वयन हुन्छ वा हुन्न त्यो त समय-समयमा हतियारको धम्की देखाइ सरकारको नेतृत्वबाट-सत्ता कब्जा गर्छु भन्ने उनी पुष्प कमल प्रचन्डले नै जानुन तर केही हप्प्ता अगाडि विवाहको लगनगाठो बाधेकाका खाचिकोट -६ का बसन्त खड्काले भने दाइजो लिएर नै विवाह गरे। श्री खड्काको वैबाहिक-दम्पत्य जीवन सफल होस्,हाम्रो हार्दिक बधाई !!! यसैगरी हामीलाई प्राप्त भएका केही वैबाहिक फोटोहरु-











भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।