Wednesday, January 21, 2009

अर्घाखाँचीका फोटोहरु भाग - ७२

गोपाल मुखिया सन्धिकर्क-6 आटिका पाटा, हाल-दोहा, कतारबाट आफ्नो नेपालमा रहेकी श्रीमती र छोराको र सबै घर परिवारको ( अर्घाखाँचीमा रहने सबै आफन्तहरु गोपाल मुखियालाई चिन्नेहरुलाई) नमस्कार / सम्झना गर्दै ----र ---- लीलामणी (कृपया अबदेखि पुरा नाम, देश/ठेगाना, फोन नम्बर खुलाएर पठाउनु होला} हाल कानपुर, भारत, ले आफ्ना चिउरामाटी वार्ड नम्बर- ४ बस्ने सम्पुण परिवार एवम साथीहरुको सम्झना गर्दै पठाउनु भएका केही (सामुहिक सबै नेपाली) फोटोहरु -





लीलामणी चिउरामाटी (हाल कानपुर, भारत).....


भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।