Wednesday, January 14, 2009

अर्घाखाँचीका फोटोहरु भाग - ७१

माघे सङ्क्रान्ति ! हिन्दु धर्मालम्वीहरुको पवित्र चाड माघे सङ्क्रान्तिका अवसरमा अर्घाखाँचीका मन्दिर देवालयहरुमा पूजाअर्चना गरियो । माघे सङ्क्रान्तिकै अवसरमा सन्धिखर्कस्थित बागिखोला र जिल्लाका गाउँ-घर नजिक रहेका खोलाहरुमा पनि स्नान गर्न अर्घाखाँचीबासी भक्तजनहरूको वुधवार बिहानैदेखि घुइँचो लागेको थियो। साथै जिल्ला बिकास कार्यालय अर्घाखाँचीले यस बर्ष पनि कृषि मेला प्रदशनी गरेको थियो । यसैगरी माघे सङ्क्रान्तिका अवसरमा सदरमुकाम सन्धिखर्कमा विविध सास्कृतिक कार्यक्रम समेत गरिएको थियो। यसैगरी हामीलाई प्राप्त भएका केही फोटोहरु-