नुवाकोट गाबिसको पानडाडा स्थित एक माध्यमिक विद्यालयबाट हालै त्यहाँका शिक्षक, विद्यार्थीहरु लगायत अर्घाखाँची टाईम्सका प्रमुख सम्पादक श्री मेहर सिंह के.सी ज्यु पनि भ्रमण जानु भएको थियो, सो चार दिने शैक्षिक भ्रमणमा लुम्बिनी,पोखरा, पाल्पाको तान्सेन बजार लगायत देशका अन्य पर्यटकीय स्थलहरुमा गइएको थियो तर भ्रमणका क्रममा पाल्पाको तान्सेन पुग्दा भने सन् २००० अगाडि पाल्पा युनिभर्सिटी पढदाको र त्यहाँ पानीको समस्या भोग्दाको याद आफुलाई आएको बताउनु हुन्छ प्रमुख सम्पादक श्री मेहर सिंह के.सी ज्यु ! यसैगरी हामीलाई प्राप्त केही फोटोहरु- अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।
Monday, January 05, 2009
अर्घाखाँचीका फोटोहरु भाग - ६८
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
11:33 AM