Sunday, November 18, 2007

दसैं-तिहार को भ्रमण पेरिसमा....!!!

तलका फोटोहरु हुन् "-हाम्रा साथी शक्ति पि.सी, सन्धिखर्क-६, अर्घाखाँचीका, अहिले लेउवेन, बेल्जियममा काठओलिएक-युनिभर्सिटीमा पढदै हुनुहुन्छ, उहाका सहपाठी साथीहरु सँग पेरिस शहरको भ्रमणमा लिएका:-

अनुरोध -अर्घाखाँची{नेपाल}मा रहेका एवम अर्घाखाँचीबाट विश्वका विभिन्न देशहरुमा बस्दै आउनु भएका आदरणिय दाजुभाई तथा दिदिबहिनीहरु (पाठक वर्गहरु) विजय दशमी र दोस्रो ठुलो पर्व तिहार-२०६४ को उपलक्ष्यमा तपाइहरुसँग भएका फोटोहरु,भिडियोहरु परिवार, छिमेकीहरु, साथीहरु सम्म पठाउँन वा अदान्-प्रदान गर्नु छ भने कृपया हामीलाई info@arghakhanchi.com मा ईमेल गर्नुहोला, सबै तपाइहरुका फोटोहरु,भिडियोहरुलाई नयाँ साईटमा समेत प्रकासित गरिने छ।-