Sunday, November 11, 2007

अर्घाखाँची टाईम्सका सम्पादक सहितको भैलो खाचिकोट,सन्धिखर्कमा

मेहर सिंह केसी अर्घाखाँची टाईम्सका सम्पादक अहिले खाचिकोट गाबिसमा ३ दिन देखी भइरहेको भैलोमा(खेल्दै) समेल हुनुहुन्छ। जसमा खाचिकोट गाबिसका एवम जिल्ला स्तरिय नेताहरु पनि समेल हुनुहुन्छ। जसमा सनत बहादुर नेपाली,पिताम्बर भट्टराई अनि स्थानिय कलाकारहरु श्री थम्मन केसी,पवन भट्टराई,मनोज केसी ,नारायण केसी ,मधु लगायतका चर्चित कलाकार हुनुहुन्छ। भैलो अहिले खाचीकोट गाबिस र सन्धिखर्कमा रात दिन नै खेलिरहेको छ। कृपया के तपाईं अर्घाखाँची टाईम्सका सम्पादक श्री मेहर सिंह केसी सँग भैलो खेलिरहेको स्थानमा टेलिफोन कुरा गर्न चाहनु हुन्छ ल फोन नम्बर ००९७७ -९८४१२९४२४० मोबाईल, ००९७७-७१-६९४२९२ घर । मोबाईलमा फोन गर्दा जती बेला पनि Direct सम्पक गर्न सक्नु हुनेछ। एकादशी सम्म जती बेला पनि फोन गर्न सक्नुहुनेछ।

सम्पादकसँगको टेलिफोन कुरा-कानी कस्तो भयो,लाग्यो, ल हामीलाई तुरुन्त ईमेल गर्नुस् -editor@arghakhanchi.com अथवा comments लेख्नुस्......!!!