Thursday, November 01, 2007

तिहार {शुभदीपावली}-२०६४


सुचना !सुचना !सुचना !
-अर्घाखाँची{नेपाल}मा रहेका एवम अर्घाखाँचीबाट विश्वका विभिन्न देशहरुमा बस्दै आउनु भएका आदरणिय दाजुभाई तथा दिदिबहिनीहरु (पाठक वर्गहरु) दशै पछिको दोस्रो ठुलो पर्व तिहार { शुभदीपावली-२०६४ को उपलक्ष्यमा आफ्नो शुभकामना-सन्देश परिवार, छिमेकीहरु, साथीहरु सम्म पठाउँन वा अदान्-प्रदान गर्नु छ भने कृपया हामीलाई info@arghakhanchi.com मा ईमेल गर्नुहोला, सबै शुभकामना-सन्देशलाई नयाँ साईटमा समेत प्रकासित गरिने छ।-