अर्घाखाँची- नेकपा माओवादीद्वारा गरिएको अनिश्चितकालीन अर्घाखाँची जिल्ला बन्द फिर्ता लिएको छ। माओवादी जिल्ला सेक्रेटरी उज्ज्वलका अनुसार जिल्लावासीको मर्कालाई दृष्टिगत गरी बिहीबार बिहान ५ बजेदेखि बन्द फिर्ता लिइएको हो। तर जिप सेवा भने सम्पूर्ण समस्या समाधान नभएसम्म सञ्चालन गर्न नदिइने जनाइएको छ।
मंगलबार बस र जिपको विवादमा भएको झडपमा माओवादीसहित १० जना घाइते भएका थिए। जिप्रका अर्घाखाँचीले मंगलबार राति कर्फ्युसमेत लगाएको थियो।
Thursday, November 01, 2007
माओवादीद्वारा गरिएको अनिश्चितकालीन अर्घाखाँची जिल्ला बन्द फिर्ता
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
3:30 AM