मलेसिया साथै अन्य: नयाँ वर्षको अनेकौ शुभ कामना दिदै अर्घाखाँचीमा रहेका आफ्न्त, साथीहरुलाई सम्झदै हामीलाई नेपाल, भारत, मलेसिया, कतारबाट २,४, २,४ तस्बिरहरु प्राप्त भएका थिए। साथै कयौ तस्बिरहरु हामीलाई बिना स्रोत पठाइएका थिए, तसर्थ अब देखि तस्बिर पठाउदा व्यक्ती विषेशको नभई कुनै कार्यक्रम, समुह जस्ता विषयलाई समट्ने गरी सम्पूर्ण स्रोत खोलाएर आफ्ना तस्बिरहरु पठाउन अनुरोध गरिन्छ। जेहोस् नयाँ वर्ष आगमन सँगै अर्घा ५, गच्छेगैरा र हाल मलेसियामा आफ्नै व्यवसाय गर्दै आउनुभएका रन्जित कुमार छेत्रीले आफ्ना एवम उहालाई चिन्ने सम्पूर्णलाई शुभकामना पठाउनु भएका तस्बिरहरु साथै अन्य :
Thursday, April 01, 2010
अर्घाखाँचीका (मलेसिया साथै अन्य) फोटोहरु भाग- १५७
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
8:48 AM