दिल्ली देखी अर्घाखाँचीमा 24X7TVफ्लाश-२: यस भन्दा अगाडि पनि प्रकासित भए अनुसार धरमपानी-५ खर्क अर्घाखाँची (जन्मेका)घर भएका र हाल राजधानी नयाँ दिल्लीमा रही 24X7 Hindi टि.भी न्युज च्यानलका न्युज प्रोडुसर राम भुसालले हामीलाई धन्यवाद दिदै एवम आफ्ना आफन्त एवम साथीहरुलाई नमस्ते, सम्झना गर्दै केही समय अगाडी अर्घाखाँची भ्रमण गरेको र भ्रमणको सिलसिलामा अर्घाखाँची बिभिन्न ठाउँहरु जस्तो:- भेडामारा, देउराली, नरपानी, सन्धिखर्क,पकले, चुत्रबेशी, किम्डाँडा,खर्क, धरमपानी लगायत अन्य ठाउँमा लिएका तस्बिरहरु पठाउनु भएको छ।
Monday, March 22, 2010
अर्घाखाँचीका (दिल्ली देखी अर्घाखाँचीमा 24X7TVफ्लाश-२) फोटोहरु भाग- १५६
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
11:57 AM