गूड्गाउ, हरियाणामा नेपाली सस्कृतिक परिवार:-
"को पुर्बेली को पश्चिमेली एक हौ हामी सबै नेपाली
राखौ सधैं स्मृति हाम्रै पुर्खौली कला र संस्कृति"
नब बर्ष २०६७ सालको प्रबेश सँगै सम्पूर्ण नेपाल र बिदेशी भुमिमा रहनु भएका नेपाली दाजु भाई दिदिबहिनी तथा अभिभाबक हरुमा आउँदै गरेको नयाँ बर्षमा सुख सान्ती एबम सम्रिद्दिले पनि प्रबेश गरोश भन्दै यस पटक पनि फेरी नेपाली कला र सस्कृतिको जगेर्ना र स्मरण गराउन भारतको गूड्गाउ,सिकन्दरपुर शहर स्तिथ भब्य रुपमा सास्कृतिक कार्यक्रमको यही अप्रिल १८मा, (समय :दिउसो ठीक १:00 बजे, स्थान :शिव मन्दिर सिकन्दरपुर ,घोसी गूड्गाउ,हरियाणा भारत, आयोजक: नेपाली सस्कृतिक परिवार भारत, /अध्यक्ष : मोहन सिग थापा,गोपल गिरी" ) आयोजना गरिदैछ । कार्यक्रमलाई बिशेष रुपले सहयोग पुर्याउनको लागि अर्घाखाँचीका थुप्रै साथीहरुको यस अघि एक जमघट भएको थियो उक्त जमघट समारोहमा निम्न साथीहरु को उपस्तिथी रहेको थियो। जसमा:-
विजय कौशल "बिवस"
राजन न्यौपाने
कशिराम खनाल
मनिराम पाण्डे
गणेश खासु
राम प्रसाद पोख्रेल
बिष्णु खनाल
ईश्वर पाण्डे
बिनोद खनाल
रमेश बिसी
हुम्लाल बिक
कमल कौशल
लक्ष्मण पाण्डे,लगायत थुप्रै साथीहरु हुनुहुन्छ भनि उल्लेख गर्दै केरुङा -६ जबुन्डाँडा, अर्घाखाँची, हाल,दिल्ली गूड्गाउ,भारत बिजय कौशल "विवस" ले लिनुभएका तस्बिरहरु:-
Thursday, April 01, 2010
अर्घाखाँचीका (गूड्गाउ, हरियाणामा नेपाली सस्कृतिक परिवार) फोटोहरु भाग- १५८
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
1:57 PM