Sunday, October 16, 2011

आजका तस्बिरमा: अर्घाखाँची जिल्ला अस्पताल एवम प्रशासन

(१)
बिरामीको चाप: अर्घाखाँचीको सन्धिखर्कमा रहेको १५ सैयाको जिल्ला अस्पतालमा बिरामीको चापले भर्ना भएका बिरामी भुईमा बसेर उपचार गर्दै । अहिले दैनिक ३० देखि ६० जना बिरामी उपचारको लागि भर्ना हुने गर्दछन् ।


(२)
नागरिकता लिनेको भीड: जिल्ला प्शासन कार्यलय अर्घाखाँचीमा दसैमा घर आएका मानिसहरु नागरिकता लिन आफ्नो फाराम बुझाउदै । अन्य दिनमा भन्दा आजभोलि नागरिकता लिन आउने सेबाग्राहीको संख्यामा ५० प्रतिसतले बृद्धि भएको प्रशासनले जनाएको छ ।