अर्घाखाँची । अर्घाखाँची जिल्ला नुवाकोट गाबिसमा रहेको बरबासमा द्वादशीको दिन स्थानिय रुपमा दशै नाचको रुपमा प्रख्यात सराय नाच भब्य रुपमा सम्पन्न भ्एको छ। यसैगरी स्थानिय शिर्जनशिल युबा क्लब नुवाकोट ७ ले सोही दिन साझ भब्य सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। क्लबका अध्यक्ष एबम समाज सेवी प्रेम कुमार थाप को सन्चालनमा भ्एको उक्त कार्यक्र्ममा बिशाल जनमानसको उपस्थित रहेको थियो । यसैक्रममा सोही कार्यक्रममा संचारको क्षेत्रमा पुराएको अतुलनिय कदमको लागि अर्घाखाँचीडट्कमलाई पनि बिशेष सम्मान गरिएको थियो र उक्त कार्यक्रममा डट कम प्रमुख मेहर सिंह के सि र डट कम का अर्का सहयोगी सम्म्बाददाता प्रदिप नेपाली, स्थानिय बुदिजिबी र नेताहरुको समेत उपस्थिती रहेको थियो। सोही कार्यक्रममा केन्दिय स्तरका लोक दोहोरी कलाकार शान्ता नेपाली ,जिवन परियार लगायत स्थानिय कलाकार रामक्रिस्न परियार, विजय सोनाम, मन्त्री सौराग, पूजन परीयार, जयगोपाल श्रेष्ठ, आदीको उपस्थिती रहेको थियो र कार्यक्रमको प्रमुख आयोजक श्रीजनशिल युबा क्लब र प्रायोजन सुजन फुड सप्लायर्स गरेको थियो ।
Sunday, October 09, 2011
अर्घाखाँचीको नुवाकोटमा सराय नाच, सास्कृतिक कार्यक्रम
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
5:10 AM