विजया दशमीको तेस्रो दिन अर्थात त्रियादशीको दिन अर्घाखाँचीको खाचिकोटमा भव्य सराय नाच सम्पन्न भएको छ। उक्त सराय नाच एवम मेलामा हजारौ मानिसहरु जिल्लाका बिभिन्न भेगबाट आएका थिए। साथै यस वर्षको सराय नाच एवम मेला अघिल्लो बर्षहरुमा जस्तो नभैइ शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।
Monday, October 10, 2011
विजया दशमीको तेस्रो दिन अर्थात त्रियादशीको दिन अर्घाखाँचीको खाचिकोटमा भव्य सराय नाच तथा दसैं मेला
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
8:28 AM