विजया दशमीको शुभ उपलक्ष्यमा अर्घाखाँचीको नगरपालिका सन्धिखर्कमा त्यहाँको एक जिल्ला स्थित मनोरन्जन सस्थाली भव्य सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। यसैगरी थाहा भए अनुसार दसैं सँगै जिल्लामा बजार, बैंकमा भिड लाग्नुका साथै जिल्ला बाहिरबाट आउने जानेको समेत लहर चलेको छ। जताततै दसैंको रमझम छ् भनेर अर्घाखाँची स्थित एक जना संचारकर्मीले ईमेलमा व्याख्या गरेका छन। तस्बिरहरु: अर्घाखाँचीडट्कम
Saturday, October 01, 2011
विजया दशमीको शुभ उपलक्ष्यमा अर्घाखाँचीमा सास्कृतिक कार्यक्रम -२
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
3:05 PM