सम्युत्त अरब एमिरेट्स यूएईको दुबइमा बिबिध सास्कृतिक कार्यक्रमका बिच हरीतालिका तीज मनाइएको छ। नेपाली महिला समिती यूएईको आयोजनामा नेपाली हिन्दू नारिहरुको महानपर्व लाई गत साल जस्तै यस् वर्ष पनि मनाइएको हो। दुबइ वल्ड ट्रेड सेन्टरको अल अविर स्थित बिशेष हलमा गत २६ अगस्ट शुक्रबारका दिन यहाँका स्थानिय कलाकारका साथमा महिला दिदी-बहिनी भेला भई तीज मनाएका हुन।
Saturday, August 27, 2011
नेपाली महिला समिती यूएईको आयोजनामा हरीतालिका तीज कार्यक्रम
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
6:29 PM