संविधान निर्माणको लागि दवाव दिने उद्देश्यले अखिल नेपाल महिला संघले अर्घाखाँचीको सन्धिखर्कमा विरोध सभाको आयोजना गरेको छ। विरोध सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय कोषाध्यक्ष मनोज भट्ट, अखिल नेपाल महिला सघकी केन्द्रिय सदस्य कल्पना पोखरेल, महिला संघकी जिल्ला उपाध्यक्ष कमला खनाल लगायत ले आ-आफ्नो विचार राखेका थिए। भने सभा सचिव गीता केसीको सचालनमा सम्पन्न भएको थियो ।
Tuesday, August 23, 2011
अखिल नेपाल महिला संघको अर्घाखाँचीमा विरोध सभा
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
5:28 AM