Tuesday, August 16, 2011

औषधी तथा बिक्री प्रतिनधी संघ बुटवलको ४२ औ स्थापना दिवस तथा प्रथम अधिवेसन

नेपाल औषधी तथा बिक्री प्रतिनधी संघ बुटवल इकाईले सोमवार बुटवलमा आयोजना गरेको ४२ औ स्थापना दिवस तथा प्रथम अधिवेसन । कार्यक्रम संघका केन्द्रिय सचिव विरेन्द्र सिंह विष्ट नेपाल औषधी व्यवसायीक संघ बुटवलका अध्यक्ष राम प्रसाद खरेल हरिहर भण्डारी एमएन ठाकुर लगाएले बोलेका थिए ।