राष्ट्रिय लोक गीत प्रतिस्ठान अर्घाखाँचीको आयोजनामा अर्घाखाँचीको सन्धिखर्क स्थित शान्ती बगैचामा व् हत सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। थाहा भए अनुसार उक्त सास्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका लोक, पप, आधुनिक गीतका कलाकारले अनेकौ गीत, संगीत, न् त्यहरु प्रर्दशन गरेका थिए। यसै गरी जिल्ला स्तरिय कलाकारहरुले समेत बिभिन्न आ-आफ्ना प्रस्तुतीहरु देखाएका थिए। साथै कार्यक्रमको मुख्य आकर्षण पुरुसोतम न्यौपाने, देवी घर्ती, पशुपती शर्मा, जीवन परिवार, सिताराना आदी राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती रहेको थियो। जिल्लाका प्रमुख पार्टीका नेताहरु, प्रजिअ, सेनाका अधिकारीहरु लगायत जिल्ला स्थित बिभिन्न कार्यालय प्रमुख-कर्मचारीहरु तथा सर्बसाधारणको बक्लो उपस्थिती रहेको थियो। सन्धिखर्कबाट भिडियो लाईभ एवम फोटो भिडियो समाचार सामाग्रीका लागि अर्घाखाँचीडट्कमका प्रमुख मेहर सिंह के.सी लगायत समाचार प्रमुख बिनोद गैरे एवम स्थानिय सम्बाद्दाताहरु तथा विषेश सहयोगीहरु दिनेश, प्रदिप नेपाली, राजन आचार्य, फर्सुराम चुदाली, World Link परिवारका सम्पूर्ण स्टाफहरु आदीको उपस्थिती थियो।
Friday, April 29, 2011
राष्ट्रिय लोक गीत प्रतिस्ठान अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा व् हत सांगीतिक कार्यक्रम -१
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
12:41 PM