Thursday, April 28, 2011

अर्घाखाँचीको फुदबाङमा लोकतन्त्र दिवसको अबसरमा बोर्डइङ स्कूलको वार्षिक कार्यक्रम - ३

अर्घाखाँचीको खाचिकोट गाबिस ५ फुदबाङमा रहेको अर्घाखाँची जेनिथ ईंग्लिश बोर्डइङ स्कूलको ९ औ वार्षिक समारोह एक ब् ह्र्त कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । स्कूलको उक्त वार्षिक कार्यक्रमको अबसरमा बिभिन्न कृयाकलापमा सहभागी भएका बिधार्थीहरुलाई पुस्कार बितरण गरिएको थियो। बर्षभरिको मेहनत र परिश्रमको फल पाउदा बिधार्थीहरु निकै खुसी देखिन्थे। कार्यक्रमको बीच- बीचमा सागितिक प्रस्तुतीहरु रहेको उक्त समारोहमा बिभिन्न क्षेत्रका व्यक्तीहरुको उपस्थिती रहेको थियो।