Wednesday, April 13, 2011

अर्घाखाँचीको खाचिकोटमा फोटो सहितको मतदाता नामावली सन्कलन

फोटो सहितको मतदाता नामावली सन्कलन एवम कम्प्युटरबाट मतदान गर्ने शैली निर्वाचन आयोगले अपनाएपछि अर्घाखाँची जिल्लाका ४ वटा गाबिसहरुमा पहिलो पटक यो कार्यक्रम सन्चालन गरेको छ । त्यसैक्रममा अरु बाँकी गाबिसमा फोटो सहितको मतदाता नामावली सन्कलन कार्यक्रम चल्ने छ। उता आफ्नो नाम दर्ता गर्न, हातको औंला छाप दिन र कम्प्युटरबाट फोटो खिच्नको लागी खाचिकोट गाबिसको डिहिडाँडामा देखिएको सर्बसाधरणको भिड र साथमा जिल्ला प्रशासनका कर्मचारीहरु ल्यापटपबाट तस्बिर र हातको छाप लिदै। तस्बिरहरु:- अर्घाखाँचीडट्कम