वसन्त ऋतु आगमन सगै प्रकृतिले आफ्नो जोवन लाई हुरुक्कै बढाएको छ। चैत बैशाख वसन्तले प्रकृतिलाई हराभरा बनाउदै बैस थपेको हो। अर्घाखाँची मैदान गाविस ढाड लगायत जिल्लाका अनेकौ स्थानका तस्विर हरु हामीलाई प्रतिनिधी तस्विरको रुपमा प्राप्त भएका छन। पहाडी क्षेत्र अर्घाखाँची दुर्गाफाट ढाड मैदान - सल्लेरी - पटौटी - लगायत ४२ वटै गाविसका प्रतिनिधि तस्विरका केही झलक : डिआरजी सुमन-ढाड-मैदान-हाल भुपाल-भारत
Thursday, March 31, 2011
वसन्त ऋतु आगमन सगै हराभरा अर्घाखाँची
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
12:37 PM