एभरेष्ट बैंकले आफ्नो ३९ औ बैंक शाखा अर्घाखाँचीको वार्ड न- ९ स्थित चुत्राबेसीमा विस्तार गरेको छ । सो बैंकको नयाँ शाखाको उद्घघाटन प्रमुख जिल्ला अधिकारी शम्भु नाथ मरासिनीले गरेका थिए। साथै एभरेष्ट बैंकका निर्देशक अरुणमान शेरचनको सभापतित्वमा भएको उक्त कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको बिशेष उपस्थिती रहेको थियो।
Tuesday, January 18, 2011
एभरेष्ट बैंकको ३९ औ शाखा अर्घाखाँचीको चुत्राबेसीमा विस्तार
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
9:42 AM