अर्घाखाँचीको खाँचिकोट गाबिस भालुखोला, कुर लगायतका स्थानमा त्यहाँका बसिन्दाले कुल पुजा एवम देवाली पर्ब विभिन्न पूजा आराधना गरी धुमधामका साथ हर्षउल्लासपूर्वक मनाएका छन। परापूर्वकालदेखि कुल पुजामा बली दिएको बोकाको रगत भोग खाने गर्दछन् । कुलदेवताको पूजा गर्ने गर्दछन् । विशेषतः महालक्ष्मी र लक्ष्मीलाई कुलदेवताको रुपमा पूजा गर्ने विभिन्न प्रकारका तरकारी र मासुसहित भोजन गर्ने गर्दछन् । जिल्लामा कसैले मंसिर पुर्णिमामा मनाउने गर्दछ्न भने कसैले आस्टमीको दिनमा र पञ्चमीको दिनमा देवाली पर्व मनाउने चलन छ। देवाली भाकल पुरा भएपछि सौगातका रुपमा बोका बली दिने चलन रहेको छ । यसैगरी उक्त आस्टमीको दिन देवली पूजाको अबसरमा बोकाहरु पूजा गरी बली दिने प्रथा छ भने आफन्तहरुलाई बोलाएर विभिन्न प्रकारका तरकारी र मासुसहित भोजन खुबाउने प्रचलन पनि छ उक्त अबसरमा अर्घाखाँचीडटकमलाई खाँचीकोटबाट प्राप्त केही फोटो तस्बिरहरु:
Sunday, December 12, 2010
अर्घाखाँचीको खाँचिकोटमा देवाली पर्ब एवम कुलदेवताको पूजा
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
9:04 AM