हिन्दूहरुको महान चाड विजया दसैं एवम दिपावली तिहार अर्घाखाँची- नेपाल लगयात देश विदेशमा हर्षउल्लासपूर्वक मनाइएको छ । विभिन्न कामको सिलसिलामा नेपाल बाहिर बसेका नेपालीहरु ठुलो सन्ख्यामा दसैं, तिहार मनाउन घर फर्किएको देखिन्थियो। तलका फोटोहरुमा पनि अर्घाखाँचीका विभिन्न भेगहरु धरमपानी, रतनमाटा, सुपा,ठाडा एवम कपिलवस्तु हरिहरपुर लगायत अनेकौ झलकहरु देखिन्छन। तस्बिरहरु: राम भुसाल, खर्क धरमपानी, हाल 24X7 Hindi News Chennel नई दिल्ली
Saturday, November 13, 2010
दसैं-तिहारमा अर्घाखाँचीका अनेकौ झलकहरु भाग-२
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
7:29 AM