Sunday, August 01, 2010

अर्घाखाँचीमा काग्रेसको क्षेत्रीय अधिवेशन

अर्घाखाँचीमा काग्रेसको क्षेत्रीय अधिवेशनबाट अधिकाश नयाँ पुस्ता निर्वार्चित भएका छन । जिल्लाको क्षेत्र नं. १ र २ बाट सभापती लगायतका पदाधिकारी र महाधिवेशन प्रतिनिधिमा युवाको समुह चुनावी प्रतिस्प्रर्धाबाट निर्वाचित भएका छन । तस्बिरहरु- वीरेन्द्र केसी