Saturday, July 31, 2010

विकासमा अगाडी बढदै छ अर्घाखाँचीको वाँगी गाविस

सदरमुकाम देखी १० किलोमिटरको दुरीमा रहेको वाँगी गाविसमा विकासले फडको मार्दै छ । छिटो समयमा नै वागी गाविसमा धेरै विकास निर्माणका काम भएको छ । पछिल्लो पटक देशमा शान्ती प्रकि्रयाको शुरुवात भएपछि गाउको विकासले गति लिएको हो । गाउँ टोल र वस्तीको विकास गर्नमा स्थानीय राजनीतिक दलका नेता पुर्व जनप्रतिनिधि र स्थान्ीयबासी बढी सकि्रय देखिएको छन । चार वर्षको अवधिमा वागीको सबै वाडको टोलसम्म मोटरबाटाहरु खनिएका छन । तस्बिरहरु: वीरेन्द्र केसी