Sunday, June 06, 2010

अर्घाखाँचीका (अर्घाखाँचीको चुत्रावेशीमा बैंक शाखा) फोटोहरु भाग- १७०

अर्घाखाँचीको चुत्रावेशीमा बैंक शाखा: भृकुटी विकास बैंकले अर्घाखाँचीको चुत्रावेशीमा आफनो आठौ शाखा स्थापना गरेको छ । बुटवलमा प्रधान कार्यालय रहेको यस बैंकले आठौ शाखाका रुपमा चुत्रावेशीमा साखा खोली आईतवार देखी काम सुचारु गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको चुत्रावेशीमा पहिलो पटक बैकं खुलेको हो । साचालन अगाडी ७ करोडबाट सुरु गरेको बैकको अधिकतमा पुजी ४० करोड चुक्ता पुजी २३ करोड २० लाख निक्षेपतर्फ १ अर्ब ५० करोड र कर्जा लगानीतर्फ १ अब ९० करोड रहेको बैकले जनाएको छ । उदघाटनकै दिन बैंकमा ३ सयले खाता खेलेर ७७ लाख जम्मा भैसकेको सो बैंकले उल्लेख गरेको छ । तस्बिरहरु - वीरेन्द्र केसी