दुवईमा तीज/छमछम्ती नाचे: नेपाली एकिकृत प्रवासी प्रगतिशिल मञ्च, दुवईको आयोजनामा नेपाली महिलाहरुको महान पर्व हरितालीका -तीज)को अवरसमा आफ्नो संस्कृति र परम्परालाई बचाउने उद्देष्यले विभिन्न तीजगीत तथा नृत्यको आयोजना गरी सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ। साथै सो सम्पन्न तीजको सांस्कृतिक कार्यक्रममा दर्जनौ अर्घाखाँचीबासीहरु उपस्तिथी थिए। यसैक्रममा खन -२ अर्घाखाँची हाल साउदी अरेबियाका भोजराज खनाल सहित दर्जनौ अर्घाखाँचीबासीहरुबाट तिज शुभकामना-सन्देश पठाएका पत्रहरु प्राप्त भएका छन। यसैगरी बल्कोट- ३, साजबोट अर्घाखाँची, हाल दुबइका -उमाकान्त पाण्डे (गाउँले)ले त्यहाँ दुवईमा आयोजित कार्यक्रम उपस्तिथी भई लिएर हामीलाई पठाउनु भएका केही तस्बिरहरु -
अन्य हाम्रा सहयोगी साईटहरु-
म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/ भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/ - माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।
कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।
कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ ।
Saturday, August 08, 2009
अर्घाखाँचीका (दुवईमा तीज/छमछम्ती नाचे) फोटोहरु भाग-१०८
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
4:38 PM