Saturday, August 08, 2009

अर्घाखाँचीका (अर्घाखाँचीबासी दोहामा घुमफिर) फोटोहरु भाग-१०७

अर्घाखाँचीबासी दोहामा घुमफिर - कतारमा झण्डै ३ लाखको हाराहारीमा नेपालीहरु रहेका छन। धेरै नेपालीहरु लेबरका काम गरेर पनि कम पैसा कमाउछन ! यस्तो कामको ज्याला कतार रियाल ६०० हुन्छ जबकी यहाँ एक छाक खाना खान कम्तिमा ६ रियाल लाग्छ। महंगी अती नै छ यहाँ, नेपालीहरु अती नै दु:खमा छन्, हरेक दिन लगभग ३० दु:खी, पीडित नेपालीहरु आफ्ना समस्या लिएर नेपाली राजदुताबासमा आउने गर्छन्। ३ लाख नेपालीको लागि नेपाल सरकारले ३ नेपाली कर्मचारी कतारको राजदुताबासमा राखेको छ। कतारका बिभिन्न ठाउँहरुमा कामको सिलसिलामा सयौ अर्घाखाँचीबासीहरु बसोबास गर्दै आएका छन। यसैगरी समय समयमा त्यहाँ रहेका अर्घाखाँचीबासीहरु जमघट हुने गुम्न जाने परम्परा रहेको छ, यसैगरी दोहाको कोरनाइसमा भेटघाट भई बिभिन्न ठाउँमा घुम्न गएका तस्बिरहरु सन्धिखर्क, चुत्राबेशी बजार भई हाल कतारका भिम रायमाझीले लिनु भएका हामीलाई प्राप्त केही तस्बिरहरु -









अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/ भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/ - माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।


हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ ।