Sunday, April 05, 2009

अर्घाखाँचीका(कतारमा अर्घाखाँचीबासी)फोटोहरु भाग-८५

कतारमा अर्घाखाँचीबासी ! आर्थिक मन्दीले कम प्रभावित भनिएको खाडीको कतारमा पनि नेपाली कामदार कटौती सुरु भएको छ । स्थानीय ठूला र प्रतिष्ठित कम्पनीले भारी संख्यामा कामदार कटौती गर्दै घर फिर्ता गराउने क्रम बढेको छ । कतारमा कामदार कटौतीसँगै नयाँ कामदार मागमा पनि कमी आएको छ ।
नेपालको अर्थतन्त्रको प्रमुख आधार रहेको रेमिट्यान्समध्ये झन्डै २० प्रतिशत व्ययभार खाडीको कतार मात्रैले बेहोरेको छ । राष्ट्र बैंकको तथ्यांकमा गत वर्षको झन्डै १ खर्ब ४० अर्ब रुपैयाँको रेमिट्यान्समा २० प्रतिशत कतारबाट मात्रै गएको छ । यसैगरी अहिले कतारमा सयौ अर्घाखाँचीबासी कामको सिलसिलामा बसोबास गर्दै आएका छन, कतारमा रहेका सबै अर्घाखाँचीबासीको भने स्थिती राम्रो रहेको छ र नयाँ वर्ष - २०६६ को शुभकामना दिदै हामीलाई मुमाराम गैरे बाट पठाएका केही युवा झलकहरु-




कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु www.arghakhanchitimes.blogspot.com मा गइ हेर्न सक्नु हुनेछ।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने www.unicodenepali.com मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।